काठमाडौं । एनआइसी एशिया लघुवित्तको डोटी जिल्ला बन्डुसेनमा रहेको शाखा कार्यालय सदस्यहरुको घाउमा मलम बन्दै आइरहेको छ । पछिल्लो समय सुदुरपश्चिम प्रदेश अन्तर्गतको शाखा कार्यालय बन्डुसेनले सदस्यको आवश्यकतालाई मध्यनजर गर्दै राहत प्रदान गर्दै आइरहेको हो । कम्पनीले शाखामा आबद्ध थप एक जना स्वास्थ्य सम्बन्धी समस्यामा भएकी सदस्य भक्ति देवी साउद