२८ भदौ २०८३, आइतबार

बैंक

एनआइसी एशिया लघुवित्त बन्डुसेन शाखाद्धारा भुकम्पबाट प्रभावित सदस्यलाई राहत प्रदान

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले भुकम्पबाट प्रभावित सदस्यलाई राहत प्रदान गरेको छ । कम्पनीको सुदुरपश्चिम प्रदेश अन्तर्गतको शाखा कार्यालय बन्डुसेनमा आबद्ध भुकम्पबाट प्रभावित सदस्य कल्पना फुलारा राहत गरेको हो । शाखा प्रमुख मोहन राज ओझाले सदस्य फुलारालाई १५ हजारको चेक हस्तान्तरण गरेका हुन् ।