काठमाडौं । चालु आर्थिक वर्ष २०७९।०८० को १० महिनामा सबै भन्दा बढी नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंशाख मसान्तसम्मका मुक्तिनाथ विकास बैंकले ९५ करोड ७२ लाख २ हजार रुपैयाँ मुनाफा गरेको हो । हाल संचालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष बैशाख मसान्तसम्ममा ४अर्ब