२८ भदौ २०८३, आइतबार

बैंक

एकैदिन ग्लोबल आइएमई बैंकले ल्यायो दुई नयाँ शाखा कार्यालय संचालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं उपत्यकामा एकै दिन दुई शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा संचालनमा ल्याएको हो । ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै बैंकले शाखा विस्तार गरेको हो । यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवा संचालन भएका