काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार भोलि अर्थात जेठ २५ गते बिहान ९ बजे आफ्नै कार्यलयमा बाँडफाँट गर्ने तयारी रहेको छ । कम्पनीको एफपीओमा १ अर्ब ६३ करोड ३ लाख २ हजार रुपैयाँ संकलन भएको थियो