२८ भदौ २०८३, आइतबार

बैंक

तलब वृद्धिसहित पुनः राष्ट्र बैंकले माग्यो कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै समस्याग्रस्त सुपर लघुवित्तको लागि संयोजक र सदस्य पदमा कर्मचारी माग गरेको हो । कम्पनीले यस अघि पनि दुई पटक सूचना प्रकाशित गरेरमा कुनै पनि आवेदन पर्ने सकेको छैन । संयोजक पदको लागि उम्मेदवारीले चार्टट