काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले साधारण सभा स्थगित गरेको छ । समिटले शुक्रबार (जेठ १२) एक सूचना जारी गर्दै विशेष कारण साधारण सभा स्थगित गरेको जानकारी दिएको छ । कम्पनीले साधारण सभा लागि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको बताएको हो । कम्पनीले सभा स्थगित गर्नुको कारण भने