काठमाडौं । हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा १० देखि १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो । बैंक र जंगल भिल्ला रिसोर्ट बीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन