काठमाडौं । प्राइम कमर्सियल बैंक लिमटेडले संस्थापक सेयर बिक्री खुल्ला गर्ने भएको छ । बैशाख २१ गते बसेको सञ्चालक समितिको बैंठकले इच्छुक संस्थापक सेयरधनीले सेयर खरिद गर्न सूचना प्रकाशीत गरेको छ । कम्पनीले ब्रिक्री मूल्य र बिक्री गर्ने सेयरधनीको नाम भने खुलाएको छैन् । उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक