काठमाडौं । वाणिज्य बैंकहरुले सम्भावित जोखिम व्यवस्था अर्थात लोन लस प्रोभिजनका लागि छुट्याएको रकम सवा खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मा बैकहरुले १ खर्ब २४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ सम्भावित