२७ भदौ २०८३, शनिबार

बैंक

डिम्याट खातामा एक लघुवित्तको १८ प्रतिशत बोनस आयो त ?

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गरको छ । कम्पनीले सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको हो । कम्पनीको फागुन २६ गते सम्पन्न छैठौं वार्षिम साधारण सभाबाट पारित १८ प्रतिशत बोनस लाभांश वितरण गरेको हो । प्रस्तावित लाभांश फागुन १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र प्राप्त