२७ भदौ २०८३, शनिबार

बैंक

कृषि विकास बैंकको लाभांश सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा लाभांश जम्मा गरेको हो । कम्पनीको चैत १४ गते सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको दुई प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीहरुको डिम्याट खातामा जम्मा पठाएको हो । फागुन