५ आश्विन २०८३, सोमबार

बैंक

ग्राहक गोपनीयता र सुरक्षाप्रति नबिल बैंकको प्रतिवद्धता, दुष्प्रचार गर्नेमाथि कानुनी प्रक्रिया सुरु गर्ने चेावानी

काठमाडौं । नबिल बैंकले पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा ग्राहकको गोपनीयता भंग गरेको भनी आएका समाचारहरू आधारहीन र प्रमाणविहीन भएको भन्दै त्यसको कडा खण्डन गरेको छ। बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै नियोजित रूपमा गरिएको यस्तो दुष्प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। बैंकले मिति २०८३ वैशाख