काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा हेमराज जोशी नियुक्त भएका छन्। संस्थाको २०८३ वैशाख १४ गते सोमबार बिहान ८ बजे बसेको सञ्चालक समितिको ४८ औं बैठकले जोशीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चालक समितिको निर्णयअनुसार नवनियुक्त सीईओ जोशीको कार्यकाल नियुक्ति भएकै मिति