५ आश्विन २०८३, सोमबार

बैंक

१४ करोडमा खुम्चियाे एनआइसी एशिया बैंककाे नाफा, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतको गिरावट देखिएको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १४ करोड ३ लाख २४ हजार