बैंक « Arthapath.com
२० असार २०८३, शनिबार

बैंक

के भयो आज नबिल बैंकको सेयर ?

काठमाडौं । बिहीबार नबिल बैंकको करिव ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन बैंकको कुल २ करोड ९४ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बैंकको ४९ हजार ७०१ कित्ता सेयर किनबेच भएको छ । बैंकको