बैंक « Arthapath.com
२० असार २०८३, शनिबार

बैंक

लाभांश पारित लागि महुली लघुवित्तको साधारण सभा बैशाख ९ गते, बुक क्लोज कहिले ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औं वार्षिक साधारण सभा वैशाख ९ गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण