बैंक « Arthapath.com
२० असार २०८३, शनिबार

बैंक

ग्रीन डेभलपमेन्ट बैंकका संचालक विश्व मोहन अधिकारीले दिए राजिनामा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका संचालक विश्व मोहन अधिकारीले राजिनामा दिएका छन् । सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालक लेकसिटी होल्डिङस् प्रालिका प्रतिनिधि अधिकारीले ब्यक्तिगत कारण देखाउदैं रानिजा दिएका हुन् । अधिकारीको राजिनामा चैत २० गते बसेको संचालक समितिको बैठकले स्वीकृत समेत गरेको छ ।