काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र सिटिटेक ग्रुपप्रालि बिच सम्झौता भएको छ । दुई कम्पनी बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा मार्फत कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यको साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त योजना अन्तर्गत, सिटिटेक ग्रुप प्रालिका विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो