काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले Managerial Capacity Enhancement Training कार्यक्रम सम्पन्न गरेको छ । बैशाख १९ देखि २१ गते सम्म द कुटी रिसोर्ट, पोखरामा सञ्चालन भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले