काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर फुकुवा भएको छ । कम्पनीको सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश वितरण सम्बन्धी निर्णय १९ गते बिहान ११ः४८ बजे मात्रै जानकारी गराएको भन्दै नेप्सेले लघुवित्तको कारोबार रोक्का गरेको थियो । गल्ती नदोहो¥याउने प्रतिबद्ध गरेपछि