२७ भदौ २०८३, शनिबार

बैंक

एक लघुवित्तको १४.७५ प्रतिशत लाभांश तपाईको बैंक खातामा आयो ? छैन भने यसो गर्नुहोस्

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको खाताम नगद लाभांश वितरण सुरु गरेको हो । कम्पनीको बैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले पारित गरेको १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । चैत ३० गतेसम्म कायम सेयरधनीहरुको बैक