काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्धन गर्दै “ग्लोबल मनी विक” भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाईने “ग्लोबल मनी विक” को एघारौ संस्करणका रुपमा एन आई