काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । बैंकले संस्थापक सेयरधनी सुनिता कुमारी गरेको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक वा