काठमाडौं । सिद्धार्थ बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुई संस्थापक सेयरधनी बिनोद कुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त संस्थापक सेयर खरिद गर्न