२७ भदौ २०८३, शनिबार

बैंक

सूर्योदय वोमी लघुवित्तको १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले सात जना सेयरधनीको १ लाख २० हजार कित्ता बढी सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयर धनी अर्जुन कुमार पोखरेलको नाममा रहेको ८० हजार कित्ता, दोल राज सापकोटाको १२ हजार २ सय ९५ कित्ता, डेलनाथ पौडेलको ७ हजार ५ सय कित्ता, धर्म प्रसाद