काठमाडौं । वाणिज्य बैंक सम्पूर्ण प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई नेपाल राष्ट्र बैंकले बैठकमा बोलाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीइओहरुलाई पत्र पठाउदैं दिउँसो ३ बजेका लागि बैठकमा बोलाएका हुन । गर्भनर सहित डेपुटी गर्भनरहरु लगायतका उच्च अधिकारीहरुलाई काठमाडौंको होटल याक एण्डमा बोलाएको हो । बैंक तथा वित्तीय