२७ भदौ २०८३, शनिबार

बैंक

बचत खातामा दिईने ब्याजदरको अन्तर २ प्रतिशतभन्दा फरक नपार्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । अब बैंकहरुले बचत खातामा दिईने ब्याजदर २ प्रतिशत भन्दा फरक पार्न नपाईने भएको छ । नेपाल राष्ट्र बैंकले बचत खातामा रहेको निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत विन्दुले मात्रै राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले नयाँ बचत खाताका विकास गर्दा पुरानो खाताको ब्याजदर अन्यन्तै कम भएको गुनासो आएपछि