बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बैंक

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको अवलोकन

काठमाडौं । बेलायतको संसदीय प्रतिनिधि मण्डलले एनएमबि बैंकको अवलोकन गरेका छन् । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका हुन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरि एनएमबि बैंकले कार्यान्वयन