२७ भदौ २०८३, शनिबार

बैंक

साढे ७२ अर्बले बढ्यो बैंकहरुको जगेडा कोषको आकारः नबिलको धेरै, तेस्रो पोजिशनमा ग्लोबल, कुनको कति बलियो ?

काठमाडौं । ११ प्रतिशतले नाफा बढाएका वाणिज्य बैंकहरुको जगेडा कोष पनि बढाएका छन् । संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुको जगेडा कोषको आकार ४२.४८ प्रतिशतले बढाएका छन् । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुको जगेडा कोषमा २