बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बैंक

बिपिडब्लु लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुने, १५ लाख भन्दा बढीको हात भने रित्तो

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओ शुक्रबार (चैत ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार शुक्रबार बिहान ११ बजे क्यापिटल कै कार्यलयमा बाँडफाँट गर्ने जनाएको छ । कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २०७.१० गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट