२७ भदौ २०८३, शनिबार

बैंक

समृद्धि फाइनान्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेका छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जना, ब्रान्च म्यानेजरका लागि १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्टमा ५ जना कर्मचारी माग गरेको छ । जसका लागि