काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्रमा आवेदन दिने आज (बैशाख ४ गते) अन्तिम दिन रहेको छ । बैंकले चैत २९ गतेदेखि १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको