बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बैंक

स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले फागुन २८ गते दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । गत पुस १८ गते यी दुई कम्पनीले मर्जरका लागि समझदारी पत्रमा