बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बैंक

तीन दिनभित्रै मुक्तिनाथ विकास बैंकबाट २ करोडसम्म ऋण पाइने, ब्याजदर पनि सस्तो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएको छ । केही समयदेखि बजारमा देखिएको तरलता संकट संगै ग्राहकहरुले कर्जा पाउन नसकेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न अव्हान गरेको छ । यस योजना