काठमाडौं । विकास बैंकहरुले पनि ब्याजदर घटाउने भएका छन् । आगामी चैत १ गतेदेखि लागू हुनेगरि बैंकहरुले ब्याजदर घटाउने भएका हुन् । सोमबार बसेको डेभलपमेन्ट बैंकर्स संघको बैठकले चैतमा ब्याजदर ०.२५ प्रतिशतले घटाउने निर्णय गरेको हो । विकास बैंकहरुले एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत र