काठमाडौं । कृषि विकास बैंकको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश प्रयोजनार्थका लागि फागुन ३० गते बुक क्लोज गर्दैछन् । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल