काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले बैशाख ६ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गर्ने लागेको हो । जसमा मध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको