२७ भदौ २०८३, शनिबार

बैंक

क्रिप्टो कारोबारमा जोखिम नै जोखिम, यी हुन् राष्ट्र बैंकले औल्याएको एक दर्जन जोखिमहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा जोखिम बढ्दै गएपछि त्यसमा लगानी नगर्न नेपालीहरुलाई थप सचेत गराएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार हुने जोखिम सम्बन्धी विश्लेषणात्मक प्रतिवेदन नै सार्वजनिक गर्दै यसबारे थप सचेत गराइएको हो । राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा क्रिप्टोकरन्सी माथि लगाइएको प्रतिवन्धलाई कायमै राख्ने निष्कर्श