काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड फागुन २२ गते संचालनमा आएको छ वर्ष पुरा गरेको छ । क्यापिटलले आफ्नो छैठौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट योजना सार्वजनिक गरेको छ । क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा ६ मा ६ अफर योजना