बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बैंक

५० प्रतिशत लाभांश पारित गर्दै महिला लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज (फागुन २१ गते) सम्पन्न भएको छ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद