बैंक « Arthapath.com
२ चैत्र २०७८, बुधबार

बैंक

राष्ट्र बैंकले गर्याे १४ वाणिज्य बैंकलाई कारवाही, कुन–कुन बैंक परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दर्जन भन्दाबढी वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । नियम उलंघन गरेको भन्दै विभिन्न १४ वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको हो । चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमाससम्ममा विभिन्न नियमहरु उल्लंघन गर्ने १४ वाणिज्य बैंकलाई कारवाही गरिएको वाणिज्य बैंकहरुको सुपरिवेक्षण विभागले जनाएको