काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ९ हजार ९९१ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । कम्पनीले देवी श्रेष्ठको नाममा रहेको ४६ हजार ४९५ कित्ता र रामकृष्ण मानन्धरको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले