२७ भदौ २०८३, शनिबार

बैंक

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यासंंगै कारोबार रकममा पनि उच्च वृद्धि, एक महिनामै ४ अर्ब बढी भुक्तानी

काठमाडौं । नेपालामा मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नेको संख्या उल्लेख्य बढेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कले पनि पुष्टि गरेको छ । पछिल्लो एक वर्षको अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा ३५ लाख ५९ हजार ८२४ थपिएका छन् । चालु आवको माघ मसान्तसम्ममा नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २