काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छन् । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा नियम विपरित काम गरेको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई कारवाही गरेको हो । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरित सेवा