२६ भदौ २०८३, शुक्रबार

बैंक

बैंकमा आजदेखि मकवानपुरका व्यवसायीहरूले नगद पैसा जम्मा नगर्ने

हेटौँडा । बैंकहरुले लगाएको चर्को ब्याजले थला पारेको आरोप लगाउँदैँ मकवानपुरका उद्योगी व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने घोषणा गरेका छन् । संघले बैंकको चर्को ब्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न बैंकमा नगद पैसा जम्मा नगर्न आग्रह गर्दै आन्दोलनको सुरुवात गर्ने भएका हुन् । संघले एक सूचना जारी गर्दै आफ्ना व्यवसायी