बैंक « Arthapath.com
१९ असार २०८३, शुक्रबार

बैंक

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (माघ २६ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि बुक क्लोज गर्ने भएको हुदाँ माघ २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको