काठमाडौं । कुमारी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना बिक्री खुला गर्ने भएको छ । चैत ९ गतेदेखि क्यापिटलले ‘कुमारी सुनौलो लगानी योजना’ को कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित