काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट सेवा क्षेत्रमा प्रवाह हुने कर्जा एक वर्षमा ६.६ प्रतिशत बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो। गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा