काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा माघ १३ गतेका लागि बोलाएको छ । सभा होटल गाउँवेशीको सभाहल वालिङ–८, स्याङ्जामा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १।५८ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ०